नामिबिया–स्कटल्याण्ड

नामिबियाले दियो स्कटल्यान्डलाई १५४ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा नामिबियाले स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भएको हो। नामिबियाका लागि लो–हान्द्रे लौरेन्सले ५४ रन र बर्नार्ड स्क्लोल्जले ३० रन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved