काठमाडौं । प्रहरीले नाबालिकालाई जवर्जस्ती यौन कर्ममा लगाएको अभियोगमा खाजाघरका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविनकुमार मगर रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजुमा ‘स्थितलाफा’ नामको खाजाघरमा बालिकाहरूलाई...