काठमाडौं। युवा पर्यटन व्यवसायी प्रज्ञा शर्माले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स नाट्टाको निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएकी छन्। उनले व्यवसायी शर्माले विनय बस्नेतको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएकी हुन्। बिहीबार राजधानीमा नाट्टाको भावी नेतृत्वका लागि निर्वाचन हुँदैछ।...