काठमाडौ। मानिसको जिवनमा कहिँ न कहिँ घटिरहने केही सत्य घटनाहरुको कथा संगालेर तयार पारिएको नाटक ‘मोन्टेज’ सिनामंगलस्थित पुरानो घर थिएटरमा यहीँ मंसिर २२ गतेदेखि मञ्चन भइरहेको छ। ‘मोन्टेज’ मा, तरुण अवस्थामा हुने प्रेम र त्यसको असर बोकेको ‘फर्स्ट किस’, आधुनिक...