काठमाडौं । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved