भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डको मोन जिल्लामा शनिबार राति सुरक्षा बल र स्थानीयबीच हिंसात्मक झडप भएको छ। सुरक्षा बलको गोलीबारीमा १३ युवाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ। यद्यपि यो संख्या बढ्न सक्ने पनि बताइएको छ। आतंकवादी संगठन एनएससीएनसँग...