काठमाडौं। नक्सालस्थित नारायण चौरमा नागरिक स्तरबाट आज शनिबार भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। केही दिनअघि सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ता केही युवाजमातले भ्रष्टाचारविरुद्ध प्रदर्शनको आह्वान गरेका थिए। प्रदर्शनमा पूर्वप्रम डा. बाबुराम भट्टराई , रास्वपा सभापति रवि लामिछाने, डा तोसिमा कार्की, मनीष...