'नागरिक पहिलो' अभियान

नागरिक पहिलो अभियानको दाबीपत्र- सिंहदरबारको नाम ‘नागरिक सेवा मुख्यालय’ राखौँ (पूर्णपाठ)

काठमाडौं । नागरिक पहिलो अभियानले दाबीपत्र सार्वजनिक गरेको छ । अभियानले बुधबार पत्रकार सम्मेलनमार्फत २० बुँदे दाबीपत्र सार्वजनिक गरेको हो । दाबीपत्रमा राजनीतिक दलहरूले उम्मेदवार छनोट गर्दा प्राथमिक निर्वाचन (प्राईमरी ) कानूनतः अनिवार्य गरिनुपर्नेदेखि ७७ जिल्ला संरचना खारेज गर्नुपर्नेसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved