नागरिकता दुरुपयोग

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रहरीको नियन्त्रणमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । कान्तिपुरको कार्यालय, थापाथली पुगेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वको प्रहरी टोलीले सिरोहियालाई पक्राउ गरेको हो । दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved