काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकारअनुसार सबै नेपालीलाई नागरिकता दिने बताउँदै यसको दुरुपयोग गर्नेलाई कडा कारबाही हुने बताएका हुन् । उनले भने, ‘संविधानअनुसार...