नाइजरमा सत्ता कब्जा

नाइजरमा सैनिक सरकारका समर्थकले मूख्य पार्टीको कार्यालयमा आगो लगाए

एजेन्सी। नाइजरमा सत्ता कब्जा गरेको असन्तुष्ट सेनाको समूहका समर्थकले मूख्य पार्टीको कार्यालयमा आगजनी गरेका छन् । सेनाका समर्थकहरूले अपदस्थ राष्ट्रपतिको पार्टीको मुख्यालयमा आक्रमण गरेर आगजनी गरेका छन् । उनिहरुले कार्यालय बाहिर ढुङ्गा हानेका छन् भने कारहरू जलाइएका छन्। आगो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved