नव जनजागृति युवा क्लब सिमरा

चितवन गोल्डकपः मकवानपुरविरुद्ध सिमराको सहज जीत

चितवन ।  चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको हो । सिमराको जीतमा विवेक चौधरीको दुई तथा सृजन गौतमको एउटा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved