काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई राष्ट्रिय पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र...