काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) २ मा कांग्रेसका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले नौ हजार एक सय १९ मत पाएका छन् । यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतले आठ हजार एक सय...