काठमाडौं। कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई शपथ खुवाएका हुन्। कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन...