सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको मत परिणामअनुसार माओवादीकी लामिछाने ४ हजार दुई सय ७२ मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी...