काठमाडौं । हिजो भएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल भएका छन् । नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved