काठमाडौं। हालै सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको एउटा भिडियोले बिरामीको सेवा गर्दै ड्युटीमा खटिएका नर्सको चरित्रहत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। उक्त भिडियोको सम्बन्धमा नेपाल नर्सिङ संघले आपत्ति जनाउँदै संघ आबद्ध विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका...