काठमाडौं । विगत तीन दशकदेखि निरन्तर जनताको स्वास्थ्य सेवामा समर्पित ‘नर्भिक इन्टरनेसनल हस्पिटल’ ले एक सातादेखि स्तनपानसम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै आएको छ । विश्व स्तनपान साताका अवसरमा हस्पिटलले सबै आमाहरूलाई निःशुल्करूपमा स्तनपानसम्बन्धी महत्त्वपूर्ण जानकारी, सल्लाह एवं सुझाव उपलब्ध गराइरहेको...