काठमाडौं । नरिवलको तेल छालाको लागि अत्यन्त फाइदाजनक हुन्छ । कुनै बेला महँगा प्रोडक्टहरू प्रयोग गर्दा पनि छालामा खासै असर देखिँदैन । तर, नरिवल तेलले छालाको राम्रोसँग हेरचाह गर्न सक्छ । नरिवलको तेलमा एन्टी ब्याक्टेरियल, फ्याटी एसिड, एन्टीअक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी...