काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ। यस्तै सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा...