नयाँ सरकार आह्वान

राष्ट्रपतिले परामर्श गरेर मात्रै सरकार गठनको आह्वान गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार कामचलाउ भएको छ । यससँगै नयाँ सरकार गठनको बाटो पनि खुलेको छ । तर, नयाँ सरकार संविधानको कुन धारा/उपधाराअन्तर्गत गठन हुने भन्नेबारे अन्योल कायमै छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved