काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पाँचौं शाखा कार्यालय ललितपुरको जावलाखेलमा शुभारम्भ गरेको छ। ललितपुर महानगरपालिका वडा नं. ५, जावलाखेलमा आइतबार आयोजित एक विशेष कार्यक्रममा नेपाल...