नयाँ वर्ष २०८१

आजदेखि २०८१ साल सुरू, नयाँवर्ष हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved