काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०८० ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं,...