काठमाडौंं। अघिल्लो वर्षझैं यसपटक पनि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका अवसरमा पार्टी र जमघट गर्न नपाइने भएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण राज्य सरकारले कडाई गर्न लागेको हो। कुनै पनि सार्वजनिक स्थलमा क्रिसमस र नयाँ वर्षको...