जनकपुरधाम । धनुषामा शनिबार साँझदेखि हराइरहेको एक महिलाको हत्या भएको छ । हंसपुर ७ की ५५ वर्षीया शुभदेवी मण्डलको हत्या भएको हो । सहिदनगर ४ ननुपट्टी (माइती) गएकी थिइन् । उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । खोजतलासको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved