काभ्रेपलाञ्चोक । जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र हो, नमो: बुद्ध । समुद्री सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यो क्षेत्रलाई सुन्दर हिमाल र शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यले पर्यटक र तीर्थयात्री दुबैलाई आकर्षित गर्छ । धार्मिक किंवदन्तीअनुसार द्वापरयुगमा...