नमूना विद्यालय कार्यक्रम

कर्णाली प्रदेश सरकारले ‘नमूना विद्यालय कार्यक्रम’लाई बजेट पठाउने

कर्णाली । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका १३ विद्यालयमा ७० लाखका दरले रकम पठाउने निर्णय गरिएको कर्णाली प्रदेश...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved