देउखुरी । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु गरेको छ । उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको...