काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रको नमूना आयोगले शुक्रबार सार्वजनिक गरेको...