काठमाडौं। नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ कार्यक्रम पाँचौँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले चौथो वार्षिकोत्सव मनाउन असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना गर्दैछ। यो साताव्यापी कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा दिगोपनासम्बन्धी विषयमा केन्द्रित रहेर...