नदी दोहन

रोकिएन सर्लाहीमा नदी दोहन, कर्मचारी र जनप्रतिनिधिकै मिलेमतो !

जनप्रतिनिधि र कर्माचारीको मिलेमतोमा अवैध नदी भैरहेको स्थानीयवासीले आरोप लगाएका छन्। स्थानीय निकायले वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार पारी नदीजन्य पर्दाथ उत्खननको ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले स्थानीय निकायलाई बेवास्ता गर्दै मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयवासीको आरोप छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved