नदी तर्न पैसा

११ वर्षसम्म पनि बनेन कान्द्रा नदीको पुल, नदी तर्न ठेकेदारलाई पैसा

भजनी नगरपालिका ५ का महेन्द्रराज जैशी दुध व्यापारी हुन् । उनी गाउँमा किसानको दूध खरिद गरेर विक्रीका लागि भजनीसम्म पुग्छन् । नदीमा पुल नभएकाले उनले डुङ्गा चलाउने ठेकेदारलाई पैसा तिर्नुपर्छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved