काठमाडौं। आफू संलग्न सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप लागेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कमा नरहेको बुझिएको छ। उनीमाथि ७० करोडभन्दा बढी रकम हिनामिनाको आरोप लागेको छ। गएको शुक्रबारदेखि नगर प्रमुख नेपाली सम्पर्कमा नभएको...