जनकपुरधाम। मेयर र उपमेयरबीचको विवादका कारण नगराइन नगरपालिकाको कामकाज ठप्प भएको छ । नगरपालिकाको सबै काम प्रभावित भएपछि बुधबार नगरप्रमुख विनय यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको समस्या समाधान गर्नका लागि हदैसम्म लचिलो बन्दा पनि उपप्रमुख राधा देवी यादव...