तीन नेताको अवसानपछि यो आन्दोलनको कुनै एउटा केन्द्र रहेन। दर्जनौं स-साना समूहमा विभक्त भयो। त्यसमध्येको एक भाकपा (माले– लिवरेसन) विनोद मिश्रको नेतृत्वमा शान्तिपूर्ण संसदीय राजनीतिमा फर्कियो। अहिले यो बिहारको विधानसभामा १२ सिटे प्रादेशिक पार्टी छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved