काठमाडौं । सम्भावित लाभ नलिए पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरे भ्रष्टाचारजन्य कसुर लाग्ने भएको छ । सर्वोच्चको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले ओहदासम्बन्धी लाभका लागि वा औचित्यहीन कार्यका लागि पनि नक्कली प्रमाणपत्र बनाई पेस गर्ने कार्य प्रचलित भ्रष्टाचार...