काठमाडौं। बालुवाटारस्थित ललिता निवास प्रकरणमा नक्कली मोही खडा गरिएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सकुलानन्द महर्जन र सञ्जय महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बताएको हो । उनीहरूलाई सोमबार पक्राउ गरी महाराजगञ्ज पठाइएको छ । प्रहरीका अनुसार,...