काठमाडौं । चर्चित युट्युबर ध्रुव राठीले सामाजिक सञ्जालबाट आफ्नो एआई जेनेरेटेड भिडिओ हटाएका छन् । यस भिडिओमा सिख गुरुहरूलाई एआईमार्फत देखाइएको थियो । भारतको अकाल तख्त, शिरोमणि गुरुद्वारा प्रबन्धक समिति (एसजीपीसी) र शिरोमणि अकाली दलले भिडिओमा धार्मिक गुरुहरूलाई मानिसको...