ध्रुबबहादुर प्रधान

नवलपरासी-२ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी

काठमाडौं। नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) मा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका प्रधान निर्वाचित भएका हुन्। प्रधानले ३४ हजार ९५९ मत ल्याउँदा कँडेलले जम्मा १९ हजार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved