काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यस्तै अदालतले...