काठमाडौँ । धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित छन् । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गरेका थिए । कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उनले दोस्रो...