काठमाडौं। नेपाल बैंक लिमिटेडमा ऋणीहरूले धितो राखेको सुनचाँदी उकास्न नआएपछि लिलामी हुने भएको छ । बुधबार बैंकले सार्वजनिक सूचना जारी गर्दै सुनचाँदी धितो राखेर ऋण लिएकालाई पटक-पटक सम्पर्क गर्दा पनि नआएकाले लिलामी प्रक्रियामा जाने जनाएको हो । बैंकका विभिन्न...