धितोपत्र बजार

शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार अब यही मंसिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved