सुर्खेत । सुर्खेत विमानस्थलमा सोमबार एउटा अनौठो घटना भयो । धावनमार्गमा कुकुर दौडिएपछि ल्याण्ड हुनै लागेको श्री एयरको जहाज पुनः उड्न बाध्य भयो । काठमाडौंबाट मध्यान्ह उडेको श्री एयरको कलसाइन ९ एन १२२ को जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved