म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा सोमबार चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा पेरीभरानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको घराम्दी, टिकोट, रिमा,...