काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ स्थित शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बनेको धापड्याम अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । शनिबार र सार्वजनिक बिदाको दिन घुम्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दै छ । बागमतीको सहायक नदी नागमतीको मुहान क्षेत्र धापमा बनाइएको यो ड्यामको लम्बाइ...