धादिङ । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तरगत धादिङ खण्डको सडक अझै खुलेको छैन। धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ । सोमबार दिउँसो १२ बजेदेखि सडक एकतर्फी खुलेको सडक दिउँसो ४ बजेदेखि ठप्प...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved