धादिङका प्रहरी प्रमुख

धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए, सीडीओ पनि फेरिए

काठमाडौं । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोषजनक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई पठाइएको छ । यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved